शुक्रबार , बैसाख १०, २०७८

तराई र पहाडी भू-भागका केही स्थानमा तुवाँलो

तराई र पहाडी भू-भागका केही स्थानमा तुवाँलो

२६ चैत, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अगामी २४ घण्टा मुलुकको तराई र पहाडी भू-भागका केही स्थानमा तुवाँलो कायमै रहने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

महाशाखाको मौसमी बुलेटिन अनुसार तुवाँलोका साथै पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एकैदिन ६७ आरोहीले गरे अन्नपूर्ण हिमाल आरोहण एकैदिन ६७ आरोहीले गरे अन्नपूर्ण हिमाल आरोहण ३ दिन पहिले
सन्दीपले वोर्सेस्टरशायर र्‍यापिड्सबाट टी-ट्वान्टी ब्लास्ट खेल्ने सन्दीपले वोर्सेस्टरशायर र्‍यापिड्सबाट टी-ट्वान्टी ब्लास्ट खेल्ने ४ हप्ता पहिले
पूर्वनिर्धारित १४ औं महाधिवेशनको कार्यतालिका पुन: हेरफेर गर्दै कांग्रेस   पूर्वनिर्धारित १४ औं महाधिवेशनको कार्यतालिका पुन: हेरफेर गर्दै कांग्रेस   २ हप्ता पहिले
दूरसञ्चारले आइटी ल्याबका कर्मचारीलाई तालीम दिने दूरसञ्चारले आइटी ल्याबका कर्मचारीलाई तालीम दिने ३ हप्ता पहिले
लकडाउन बाहेकका विकल्प खोज्न सरकारलाई कांग्रेसको आग्रह लकडाउन बाहेकका विकल्प खोज्न सरकारलाई कांग्रेसको आग्रह १ हप्ता पहिले
सिभिल बैंकका सीईओ गुरुङको राजीनामा स्वीकृत सिभिल बैंकका सीईओ गुरुङको राजीनामा स्वीकृत ४ दिन पहिले
नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ? नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित यी पाँच कम्पनीको शेयरमा उच्च माग ? ४ हप्ता पहिले
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ विद्यालय छनोट ६ दिन पहिले