बुधबार , बैसाख ८, २०७८

पेट्रोलियम पदार्थ भारततर्फ चोरी निकासी गर्ने १० जना पक्राउ

पेट्रोलियम पदार्थ भारततर्फ चोरी निकासी गर्ने १० जना पक्राउ

२६ चैत, वीरगञ्‍ज। पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले १० जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार चम्पारणका ४५ बर्षीय मनोज गुप्ता, बिहारकै ५५ वर्षीय ईदरिश मियाँ, मोतिहारीका ३० वर्षीय प्रिन्स साह, ३५ वर्षीय सागिर आलम र पर्सा जगरनाथपुरका ३९ वर्षीय रामानन्द राम रहेका छन् । यस्तै पर्सा जगरनाथपुरकै २० वर्षीय रवि कुमार साह, ४० वर्षीय मुनी शाह तेली, २२ वर्षीय जालिम गद्दी, ३८ वर्षीय राज कुमार प्र।कुर्मी र ३५ वर्षीय आश महम्द राउत गद्दीलाई पोखरीया पर्सा प्रहरी कार्यालयले पक्राउ गरको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीहरुले विभिन्न मितिमा आयल स्टोरहरुको मिलेमतोमा पेट्रोलियम पदार्थहरु भारततर्फ चोरी निकासी गर्दै आएका थिए । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरी सङ्गठन र संरचनाको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री पौडेल प्रहरी सङ्गठन र संरचनाको विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने : मुख्यमन्त्री पौडेल ४ हप्ता पहिले
कोरोनामा प्रहरी अस्पतालले गरेको काम सराहनीय : थापा कोरोनामा प्रहरी अस्पतालले गरेको काम सराहनीय : थापा २ हप्ता पहिले
मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता २ हप्ता पहिले
विद्यालय बन्द गर्ने लगायत सीसीएमसीका प्रस्तावहरू परिमार्जनसहित पारित   विद्यालय बन्द गर्ने लगायत सीसीएमसीका प्रस्तावहरू परिमार्जनसहित पारित   २ दिन पहिले
अमेरिका र चीनले जलवायु परिवर्तको मुद्दामा मिलेर काम गर्ने अमेरिका र चीनले जलवायु परिवर्तको मुद्दामा मिलेर काम गर्ने ३ दिन पहिले
बुधवार यी चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ? बुधवार यी चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य कति ? २ हप्ता पहिले
रेडपाण्डा चोरी सिकारी अभियोगमा कारागार चलान रेडपाण्डा चोरी सिकारी अभियोगमा कारागार चलान २ हप्ता पहिले
किसुनजीले बोलेको मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी भिडियो सार्वजनिक किसुनजीले बोलेको मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी भिडियो सार्वजनिक ३ हप्ता पहिले