शुक्रबार , बैसाख १०, २०७८

रिभेन्जको पहिलो गीत तिमीदेखि टाढा टाढा सार्वजनिक

रिभेन्जको पहिलो गीत तिमीदेखि टाढा टाढा सार्वजनिक

२६ चैत, काठमाडौं । डिएस डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको पहिलो गीत “ तिमी देखि टाढा टाढा ” सार्वजनिक भएको छ ।

मोहन गमालको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन÷ निर्देशन रहेको रिभेन्ज को पहिलो गीत ओएस आर डिजिटल बाट रिलिज गरिएको छ । वियोगान्त कथा बोकेको यस गीतमा विशाल अग्रवाल र प्रीतिका शर्मा लाई फिचरिङ गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कृष्ण पाण्डे को छायांकन राजन महर्जन को नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ । कोरोनाको डर र त्रास नरहे असार को पहिलो साता रिलिज हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय