शुक्रबार , बैसाख १०, २०७८

आईपीएलः शुक्रबार मुम्बई र आरसीबी भिड्दै, यस्ता छ सम्भावित प्लेइङ–११

आईपीएलः शुक्रबार मुम्बई र आरसीबी भिड्दै, यस्ता छ सम्भावित प्लेइङ–११

२६ चैत, काठमाडौं । आईपीएलको १४औँ संस्करण भोलिदेखि सुरू हुँदैछ । यो पटक उद्घाटन म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र मुम्बई इण्डियन्स खेल्ने छन् ।

आरसीबी र मुम्बईबीचको पहिलो म्याच शुक्रबार नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुनेछ ।हालसम्म आरसीबीले एक पटक पनि उपाधि हात पार्न सकेको छैन । पटकपटक फाइनलमा पुग्दा पनि आरसीबीले उपाधि जित्न नसकेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आरसीबी हालसम्म तीन पटक फाइनलमा पुगेको छ । टिममा कयौँ स्टार क्रिकेटर जोडिए पनि आरसीबीले उपाधि भने हात पार्न सकेको छैन ।

यो सिजनमा ग्लेन म्याक्सवेल लगायतका स्टार भेलाडी जोडिएका छन् । ग्लेन म्याक्सेवल, काइल जेमिसन, डानियल क्रिस्टियन लगायतलाई आरसीबीले महँगो मूल्यमा टिममा अनुबन्ध गरेको छ ।

पहिलो म्याचमा आरसीबीको सम्भावित प्लेइङ-११ स् विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, एबी डीविलियर्स (विकेटकीपर), ग्लेन म्याक्सवेल, सचिन बेबी, वासिङ्टन सुन्दर, मोहम्मद अजहरुद्दीन, नवदीप सैनी, काइल जेमिसन, युजवेन्द्र चहल र केन रिचर्डसन ।

मुम्बई इण्डियन्सको सम्भावित प्लेङ–११ (कप्तान) रोहित शर्मा, क्रिस लेन, शूर्यकुमार यादव, इशान किसन, हार्दिक पाण्ड्या, कर्णाल पाण्ड्या, कायरन पोलार्ड, जसप्रित भुमराह, टेन्र्ट बोल्ट, राहुल चहर र पिउस चावला ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रिलायन्स फाइनान्सको मुनाफा ३७.३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? रिलायन्स फाइनान्सको मुनाफा ३७.३१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ? ३ घण्टा पहिले
थप दुई स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु थप दुई स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु २३ घण्टा पहिले
सिरियाका राष्ट्रपति अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने सिरियाका राष्ट्रपति अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने १५ घण्टा पहिले
नेपालमा अबको तीन महिनामा संक्रमण दर उच्च हुने नेपालमा अबको तीन महिनामा संक्रमण दर उच्च हुने ३ घण्टा पहिले
बारामा एक महिलाको हत्या, घटनापछि श्रीमान फरार बारामा एक महिलाको हत्या, घटनापछि श्रीमान फरार १९ घण्टा पहिले
दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ? दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ? २२ घण्टा पहिले
भकारीमा माछापालन गर्दै शिवाकोटी दाजु–भाइ भकारीमा माछापालन गर्दै शिवाकोटी दाजु–भाइ २३ घण्टा पहिले
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत १९ घण्टा पहिले