शुक्रबार , बैसाख १०, २०७८

गुन्जन उपाध्यायको सानी भनेर

गुन्जन उपाध्यायको सानी भनेर

 २६ चैत, काठमाडाैं । सुमधुर स्वरकी धनि गुन्जन उपाध्यायको नयाँ गीत सानी भनेर सार्वजनिक भएको छ । उक्त गीतमा गुन्जनलाइ साथ दिएका छन् गायक विश्व नेपालीले । अमेरिकामा बस्दै आएकी गायीका उपाध्यायले यस पटक आफ्नै यूटुव च्यानल नेपसिस्टरबाट गीत सार्वजनिक गरेकी छिन् ।

यस गीतमा शव्द एवं संगीत तुंग नेपालको रहेको छ । यस गीतको भिडियोमा प्रयास वान्तवा राइ र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन् गायीका गुन्जन उपाध्याय । संगीतकार एवं गीतकार नेपाल गायीका गुन्जनका पिता हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय