चलचित्र ‘विवेक’ मा विपिन कार्की
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १७:१५:२६
२५ चैत,काठमाडौं । चलचित्र ‘विवेक’ मा विपिन कार्की शिर्ष भूमिकामा देखिदैछन् । निर्माता माधव वाग्लेले बनाउन लागेको उक्त चलचित्रमा नायिकाको रुपमा स्वस्तिमा खड्का देखिने भएकी छिन् ।
वाग्लेले यसअघि चलचित्र ‘पारस’ बनाउने घोषणा गरे पनि उक्त चलचित्रबाट हात झिकिसकेका छन् । त्यस्तै माधवले चलचित्र ‘हिमानी’ बनाउने घोषणा गरेका थिए । चलचित्रको स्क्रिप्टको ड्राफ्ट तयार गर्दैगर्दा उनले ‘विवेक’ नामक चलचित्र बनाउने घोषणा गरेका छन् ।
चलचित्रमा तराई क्षेत्रको कथालाई समेटिएको निर्माणपक्षले जनाएको छ । त्यसैले कलाकार पनि तराई क्षेत्रबाटै खोजिने भएको छ । त्यसका लागि चैत्र २८ गते प्रदेश नम्बर २ मा अडिसन गर्ने तयारी निमांण पक्षले गरेको छ । चलचित्रको छायांकन पनि तराइको विभिन्न क्षेत्रमा हुने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
टंक बुढाथोकीले 'मनबिनाको धन ठूलो कि धनबिनाको मन' फिल्म बनाउँदै
बैशाख ६, २०८१ बिहिबार
फिल्म 'ह्रस्व दीर्घ'मा हरिहरको लुक्स सार्वजनिक
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार