अब बजारमा कुन–कुन कम्पनीको आईपीओ आउँदै ?
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २०:०:५३
२६ चैत, काठमाडौं । बजारमा १६ कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । १६ वटा कम्पनीले ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० बराबरको ५ करोड ८८ लाख ४२ हजार ६८५ कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् ।
यतिबेला यी १६ वटै कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डले निष्कासन स्वीकृती दिएपश्चात यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन् ।
कुन–कुन कम्पनीको आईपीओ आउँदै
आईपीओ निष्कासन गर्नेमा ११ ओटा जलविद्युत् कम्पनी, दुई ओटा लघुवित्त कम्पनी र दुई ओटा अन्य समूहका रहेका छन् ।
पछिल्लो समयमा आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । छोटो समयमा नै थारै लगानीबाट आर्कषक प्रतिफल प्राप्त हुनाले पनि आईपीओ प्रति लगानीकर्ताको आकर्षण बढेको हो ।
किन भर्ने आईपीओ ?
पछिल्लो समय नेपालको पूँजीबजारको इतिहासमै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । यस कम्पनीले आईपीओ निष्कासन गरेपछि डिम्याट खाताको संख्या ह्वात्तै बढेको छ ।
कति पुग्याे डिम्याट खाताको संख्या ?
यस कम्पनीको आईपीओ १५ लाख लगानीकर्ताले भरेका थिए भने अहिले आईपीओ भर्ने मात्र लगानीकर्ता १८ लाखभन्दा बढी रहेका छन् । आजसम्म डिम्याट खाताको संख्या ३३ लाख ५३ हजार ५९ पुगेको छ । यो वर्ष १२ ओटा कम्पनीले ३१ करोड ९९ लाख १७ हजार ९६५ कित्ता आईपीओ निष्कासन गरेका छन् ।
आईपीओ निष्कासन गर्ने तयारी गरेका कम्पनीहरु:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार