चलचित्र ‘माइती घर २’ मा अनमोल
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २०:४:५४
काठमाडौं । पुरानो चलचित्र ‘माइतीघर’को सिक्वेलको रुपमा ‘माइती घर २’ निर्माण हुने भएको छ । ‘माइती घर २’ मा अनमोल केसी चलचित्रको मुख्य भूमिकामा देखिदै छन् ।
अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले चलचित्र ‘माइती घर २’ निर्माण गर्न लागेका हुन् । चलचित्रमा अन्य कलाकारको भने फाइनल हुन बाँकी छ । भुवन अहिले अर्को चलचित्र ‘पारस’ निर्माण गरिरहेका छन् । भुवनकै निर्माण कम्पनी सुपर काजोल फिल्मस्को ब्यानरमा यी दुबै फिल्म निर्माण हुन लागेको हो ।
धेरै पहिले निर्माण भएको फिल्म ‘माइतीघर’ विएस थापाले निर्देशन गरेका थिए, भने निर्माण सुमाञ्जली फिल्मस्ले गरेको थियो । फिल्ममा माला सिन्हा, सिपी लोहनी लगायत कलाकारको अभिनय रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार