सांसद पद चट्
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २१:१६:५१
२६ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रबाट निर्वाचित चार जना सदस्यको सदस्यता खारेज भएको सूचना आज प्रतिनिधिसभालाई सूचित गरेका छन् ।
माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार जना सांसद्को पद खारेज गर्न पार्टीले जानकारी गराएकाले सभामुखले यस्तो सूचना दिएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् सचिवालयलाई यस्तो जानकारी अस्ती मात्र गराएका थिए ।
यसरी पदमुक्त हुनेहरुमा कैलालीका लेखराज भट्ट र गौरीशंकर चौधरी, अर्घाखाँचीका टोपबहादुर रायमाझी र रौतहटका प्रभु साह रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार