मंगलबार , जेठ ४, २०७८

२६ जना सहसचिव र उपसचिवहरुको सरुवा, को-कहाँ ?

२६ जना सहसचिव र उपसचिवहरुको सरुवा, को-कहाँ ?

२६ चैत, काठमाडौं । गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ । बिहीबार गृहमन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

सरुवा सूचीअनुसार मन्त्रालयमा रहेका नारायणप्रसाद भट्टराई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका हुन् । सहसचिव शिवराज गेलाल बाँके, धर्मेन्द्र मिश्र नवलपरासी पश्चिम, होमप्रसाद लुइँटेल लमजुङ, राजेन्द्रदेव पाण्डे बैतडी, नवराज सापकोटा रोल्पा, सुनिल खनाल डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी ‘सीडीओ’ को जिम्मेवारी दिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

Saruwa 1

Saruwa 2

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय