संगीत पत्रकारिता पुरस्कारबाट सुर्य चन्द सम्मानित
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार १७:३५:०
२७ चैत, काठमाडौं । बिगत लामो देखि रंग पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका युवा पत्रकार सुर्य चन्द गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको हातबाट सम्मानित भएका छन्। पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न भएको ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड २०७७’ मा लामो समय देखि रंग पत्रकारिताको माध्यम बाट गित संगीतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि सम्माननिय परमानन्द झाको हात बाट रु. ५,५०० नगद राशि सहित ‘संगीत पत्रकारिता पुरष्कार’ प्रदान गरिएको हाे ।
लामो समय देखि निष्ठा र समर्पणभाबका साथ रंग पत्रकारिता मार्फत संचारक्षेत्रमा सधानारत रही सत्य तथ्य सुचनामुलक समाचारहरु प्रबाह गरि नेपाली नागरिक समाज तथा आमपाठक समक्ष समर्पित रहदै आएको र समाजमा रहेका बिकृति विसंगति बिरुद्ध विभिन्न संचार गृहमा आबद्द भई पत्रकारिताको माध्यम बाट आम नेपाली पाठक माझ सचेतना फैलाउदै सभ्य समाज निर्माणमा प्रसंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरुप तथा महत्वपुर्ण सेवा भाब लगन तथा कर्तब्यनिष्ठका साथ नेपाली संचार क्षेत्रको संरक्षण, सम्बर्धन र बिकाशको निमित्त निरन्तर गरेको अतुलनिय योगदानको उच्च कदर गर्दै संचारकर्मी सुर्य चन्दलाइ ‘पीम नेपाल संगीत पत्रकारिता पुरस्कार-२०७७’ द्वारा सम्मान प्रदान गरिएको थियो।
उक्त ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड -२०७७’ अबसरमा दिर्घ साधना सम्मानबाट बरिष्ट संगीतकार राजु सिंह र रजत सम्मान बाट गायक तथा संगीतकार कनैया सिंह परियारलाइ सम्मान गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार