अब बादलको जागिर पनि चट
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार २०:११:१८
२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो नेकपा माओवादी केन्द्रले पदमुक्त गरेका चारजनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेलगत्तै राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई समेत निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ ।
यस प्रयोजनका लागि माओवादी केन्द्रले राष्ट्रियसभामा थापाले दल त्याग गरेको भन्दै आज सूचना दर्ता गराएको हो । थापासँग अर्का सांसद् चन्द्रवहादुर खड्कासँग स्पष्टीकरण सोधिएको संसदीय दलका प्रमुख सचेतक दीनानाथ शर्माले बताए ।
खड्काले समेत माओवादी केन्द्र त्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । राष्ट्रिय सभाको अब बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उक्त सूचना पढेर सुनाएपछि पद रिक्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार