राप्रपा निकट श्रमिक संघद्वारा रक्तदान
नेपालबहस संवाददाता
चैत २७, २०७७ शनिबार ०:१६:१२
२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) आवद्ध नेपाल यातायात श्रमिक संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राजधानीको गोंगवुस्थित नयाँबसपार्क परिसरमा आयोजित सो कार्यक्रममा एक सय पाच जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
उपत्यकाका रक्तसंचार केन्द्रमा रगत संकलन कम भइरहेको र रगतको माग बढिरहेको वर्तमान अवस्थामा टुकोन अन्तर्गतको यातायात श्रमिक संघले रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलनमा ठूलो टेवा पुगेको ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले बताए ।
मौषम परिवर्तनका कारण उपत्यकामा बिरामीहरुको चाप बढिरहेको अवस्थामा नयाँ बसपार्क परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरि सोचेभन्दा बढी रक्तदाताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रकहरुलाई निरन्तरता दिइने नेपाल यातायात श्रमिक संघका संयोजक प्रज्वल शाहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार