मंगलबार , जेठ ४, २०७८

नारायणी नदीको टापुमा छुटेकी अन्जलीको पुष्पसँग मिलन !

नारायणी नदीको टापुमा छुटेकी अन्जलीको पुष्पसँग मिलन !

२८ चैत, काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जको कुजौलीमा आमासँग छुट्टीएको अबस्था एक गैंडाको बच्चालाई उद्वार गरिएको छ । नबलपरासीको दिब्यपुरीको पारी पट्टी नारायणी नदीको टापुमा उक्त गैडाको बच्चा माउसँग छुटीएको अबस्थामा फेला परेको थियो ।

हाल गैडाको बच्चा उद्वार गरी सौरहा ल्याईएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख बाबुराम लामीछानेले जानाकारी दिए । जन्मेको २ हप्ता पुगेको पोथी उक्त बच्चा निकुञ्जका सेनाले एक्लो देखेपछि बच्चालाई जगल छाड्दा बाघले आक्रमण गर्न सक्ने भएकाले उद्दार गरीएको लामिछानेले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बच्चालाई ६ दिन अगाडी भटीएको गैंडाको अर्को बच्चा पुष्प सगै राखीएको छ । गैडालाई ल्याक्टोजीन दुध खुवाएर पालन पोषण गर्दै आएको र उसलाई अन्जली नाम दिईएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? २१ घण्टा पहिले
पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघट हुँदै घरसम्म पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघट हुँदै घरसम्म ३ घण्टा पहिले
चन्द्रागिरिमा अक्सिजनसहित ६० श्ययाको आइसोलेशन सञ्चालन चन्द्रागिरिमा अक्सिजनसहित ६० श्ययाको आइसोलेशन सञ्चालन २३ घण्टा पहिले
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि चिन्तित २ घण्टा पहिले
कोरोनाका कारण बाराही जात्रा प्रभावित कोरोनाका कारण बाराही जात्रा प्रभावित २४ घण्टा पहिले
नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान २२ घण्टा पहिले
भारतमा कोरोनाका दैनिक संक्रमितहरु तीन लाखबाट घटे भारतमा कोरोनाका दैनिक संक्रमितहरु तीन लाखबाट घटे २१ घण्टा पहिले
कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे कोरोना भाइरसविरुद्ध लड्न सन्दीपले ३ लाख सहयोग गरे १३ घण्टा पहिले