आज सुन ताेलामा चार सयले घट्याे
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १८:२६:५२
२९ चैत, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ घटेको छ । महासंघका अनुसार आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।
स्थानिय बजारमा आज सुन तोलाको ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
चाँदी पाँच रुपैयाँ सस्तिएको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा एक हजार २ सय ८० रुपैयाँ कायम भएको थियो । आइतबार एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?
चैत १५, २०८० बिहिबार
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार