अनाथसँग गायिका सरिता भारतीकाे जन्मदिन
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २३:१३:४६
२९ चैत, काठमाडौं । हाँस्य अभिनेता सुलेमान शँकर (इकु)ले काठमाडौंको मुलपानीमा सञ्चालन गरेको स्नेह आश्रममा आश्रित १४ जना बालबालिकासँग गायिका सरिता भारतीले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले आईतबार आफ्नो जन्म दिन मुलपानीमा रहेको इकुको बाल आश्रम, गोकर्णमा रहेको सँयुक्त अपाँग केन्द्रका बालबालिकासँग मनाएकी छिन् । यी दुबै आश्रममा रहेका बालबालिकालाई खाना खुवाएर उनीहरुसँग गीत गाउँदै नाच्दै रमाईलो गरेर गायिका सरिताले आफ्नो जन्म दिन मनाएकी हुन् ।
गायिका सरिताले बिगत चार वर्षदेखि काठमाडौंको किर्तिपुर स्थित मायाघर, एचआईभी सँक्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिईन् । आईतबार भने उनले स्नेह आश्रमका १४ जना बालबालिका र सँयुक्त अपाँग केन्द्रका ४५ जना बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन् ।
यी दुबै आश्रमका बालबालिकालाई खाना खुवाउँदै उनले आर्थिक सहयोग पनि गरेकी छिन् । दुबै आश्रमका बालबालिकालाई उनले आफ्ना केही गीतहरु पनि सुनाईन् । त्यहाँ रहेका बालबालिकाहरुले पनि गायिका सरितासँग विभिन्न गीतहरु प्रस्तुत गरेर रमाईलो गरे । कोरोना संक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका सारिताले एक दिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफुलाई केही राहत भएको हास्य अभिनेता शुलेमान शँकर (इकु)ले बताए ।
यस्तै संयुक्त अपाँग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि सरितालाई जन्मदिनको बधाई ज्ञापन गर्दै बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे ।
यसैगरी आरुलाई पनि आफ्नो जन्मदिन त्यहाँका बालबालिकासँग मनाउन उनले अनुरोध गरे । जन्म दिनको पार्टीमा हुने अनाबस्यक फजुल खर्च काटेर आफुले हरेक वर्ष यसरी नै अनाथ बालबालिकाहरुसँग जन्मदिन मनाउने गरेको गायिका सरिता भारतीले बताईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार