खनाल-नेपालको बेग्लै सर्कुलर
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २१:१९:५८
३० चैत, काठमाडौं । नेकपा एमाले भित्र दुई पक्षबीच बढेको अविश्वासले ठूलै संकट सामना गर्नुपर्ने ठहर असन्तुष्ट पक्षले गरेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको असहिष्णु चरित्र र व्यावहारले समग्र पार्टी नै विसर्जनको दिशामा धकेलिएको ठहर गर्दै झलनाथ खनाल – माधवकुमार नेपाल पक्षले बेग्लै राजनीतिक प्रस्ताव तयार गरेको छ ।
पार्टी विघटन र विसर्जनको बाटोमा लगेको भन्दै यो समूहले ओली पक्षको चर्काे आलोचनासमेत गरेको छ । खनाल–नेपाल पक्षले तयार गरेको राजनीतिक प्रस्तावको आधार भने चैत ४ र ५ गते गरिएको कार्यकर्ता भेलाकै निश्कर्ष रहेको छ ।केन्द्रीय कमिटीका तर्फबाट नेता नेपालद्वारा प्रस्तुत भई पारित उक्त प्रस्तावमा ओलीले कम्युनिष्ट आन्दोलनलाई विभाजन र विसर्जनको बाटोमा लैजान खोजेको उल्लेख छ ।
पारित प्रस्तावकै आधारमा आजैबाट यो समूहले आफू पक्षीय नेता कार्यकर्ताका लागि आन्तरिक सर्कुलर जारी गरेको छ ।
सर्कुलरमा चैत ४ र ५ को भेलाका निश्कर्षसहित त्यसअघि र पछिका स्थायी कमिटी एवं केन्द्रीय कमिटीका निर्णयसमेत मातहत कमिटीमा प्रेषित गर्न उक्त सर्कुलर जारी गरिएको हो । सर्कुलरमा स्पष्ट भनिएको छ– अबदेखि सम्पूर्ण पार्टी पंक्ति यसै अनुसार परिचालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार