अपराध स्वीकारे माधवजीलाई पनि एमालेमा स्वागतः ओली
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २१:५५:१३
३० चैत, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले पार्टी कारबाहीमा परेका नेता माधवकुमार नेपालले सीमा ननाघेसम्म फर्काउने प्रयासमा रहेको बताएका छन् । नेपाल उत्पीडित जातीय समाजद्वारा आज राजधानीमा आयोजना गरिएको एक कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने–माधवजी अझै धेरै बोल्दै हुनुहुन्छ, त्यसको सीमा मैले विचार गरेको छु,तबसम्म सच्चिएर आए नेकपामा बिना पूर्वाग्रह काम गर्न दिइने छ ।
तर गुुटबन्दी गर्ने हो भने ठीक लगाउन पनि जानेको छु भन्दै ओलीले पार्टी हितका लागि काम गर्ने भए आत्मालोचनासहित फर्कन आह्वान गर्दछु । ठीक छ , मान्छेबाट गल्ती हुन्छन्,स्वीकार गरौं र आत्मालोचना गरौं फेरि मिलेर जान सकिन्छ – ओलीले भने ।
तर गुटबन्दी गर्ने र पार्टी तहसनहस पार्न तम्सिने हो भने चाहिं छुट दिइने छैन भन्दै ओलीले अहिले पनि पार्टीबाट निस्काशन नगरेको बताए । गल्ती स्वीकारेर आए काम गर्न दिइनेछ भन्दै उनले एमाले भएर बस्दा अर्काको अजेण्डा बोकेर बस्न चाहिं पाइनेछैन– ओलीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार