वैशाख ५ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
नेपालबहस संवाददाता
चैत ३०, २०७७ सोमबार २२:५१:४३
३० चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक वैशाख ५ गते बस्ने भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनका कारण सोमबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर ५ वैशाखका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल हुने बताइएको छ ।
नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित गरिएकाे हाे ।
बैठकमा पार्टी महाधिवेशनबारे छलफल गर्ने एजेण्डा थियो । पौडेलका माइला भाइको निधन भएपछि नेता पौडेल अन्तिम संस्कारका लागि चितवन गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार