आज यी कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत ३१, २०७७ मंगलबार २३:२१:२९
३१ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेपाली शेयरबजारले नयाँ इतिहास कायम गरेको छ । यसअघि चैत्र २४ गते मंगलबार २६७४.३५ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकोमा नेप्सेले आज सोही विन्दुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो ।
मंगलबार शेयरबजार २७ सय १४ दशमलव ७९ विन्दुमा पुगेको छ । यो बन्द हुँदाको हालसम्मकै उच्च विन्दु हो । आज शेयरबजारमा नेपाल बैंक, सिभिल बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित दश कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।
आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, निफ्रा, लक्ष्मी उन्नती कोष, ग्लोबल आइएमई समुन्नत र नबिल ब्यालेन्स फण्डको शेयरमा उच्च माग देखिएको छ ।
यो दिन सबैभन्दा बढि ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा खरिद माग आएकाे हाे ।
आज इन्स्योरेन्सको शेयरमा करिब १३ लाख बढि कित्ताको माग आएको छ । कम्पनीको शेयरमा उच्च खरिद चाप आएपनि बिक्रीकर्ता भने शून्य रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार