कांग्रेस सरकारमा जाँदैमा महाधिवेशन रोकिदैन: नेता सिंह
नेपालबहस संवाददाता
चैत ३१, २०७७ बुधबार २:१९:१९
३१ चैत, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय राजनीतिलाई स्थिर बनाउन नयाँ सरकार बन्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक अस्थिरता अन्त्य र देशको विकासका लागि कांग्रेस सरकारमा जानुपर्ने बताए
राष्ट्रिय राजनीतिमा सङ्कट परेका बेला कांग्रेसले नै समाधान गरेको बताउँदै उनले भने, “यो सङ्कटलाई समाधान गरेर जनताको अभिमतअनुसार अहिले हुन नसकेका काम हामीले गर्नुपर्छ ।” जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले अब बन्ने सरकारले जनताको चाहनाअनुसार काम गरेर निर्वाचन गर्नुपर्ने बताए ।
फरक प्रसङ्गमा उनले कांग्रेस सरकारमा जाँदैमा महाधिवेशन नरोकिने जिकिर गरे । उनले थपे, “महाधिवेशन पार्टीलाई वैधानिकता राख्ने विषय हो । यो समयमा नै हुनुपर्छ ।” महाधिवेशन समयमै गर्नका लागि आवश्यक तयारीमा ढिलाइ भएको उनको गुनासो थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार