राष्ट्रिय घटना दर्ता अभियान आजबाट सुरु
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १५:८:२३
१ बैशाख, काठमाडौँ । आजदेखि ‘राष्ट्रिय घटना दर्ता अभियान’ २०७८ सुरु भएको छ । व्यक्तिगत घटना दर्ता जन्म–मृत्यु लाई शतप्रतिशत पु-याउने लक्ष्यअनुरूप अभियान सुरु गरिएको हो।
आजबाट सुरु भइ बैशाख १६ गते सम्म चल्ने १६ दिने घटना दर्ता अभियानअन्तर्गत देशभरिकापालिकाको स्थानीय वडा कार्यालय र अस्थायी शिविरबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गरिएको छ ।
अभियानमा विशेष गरी नयाँ तथा पुराना, छुट हुन गएका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराइ गरी पाँच किसिमका व्यक्तिगत घटना दर्ता गर्न सकिने बताइएको छ । सरकारले हरेक बर्ष वैशाख १ गतेलाई घटना दर्ता दिवसका रूपमा मनाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार