शिवको तिमि नभए आकर्षक शैलीमा निर्माण
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १७:२८:५
१ वैशाख, काठमाडौं । लोकप्रिय नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक शिव बिकको स्वरमा नयाँ नेपाली गित ‘तिमि नभए’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।
नेपाली म्युजिक भिडियोमा एक क्षत्र राज गरेका चर्चित निर्देशक बिकको आवाजमा सजिएको गित ‘तिमि नभए’ को भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ। शब्द संगीत समेत शिव बिकको नै रहेको गीतमा र्यापर अमृत ल्वागुनले र्यापमा साथ् दिएको छन्।
छायाँकार अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाइ शिव बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। सार्बजनिक म्युजिक भिडियोमा शिव बिक, पल शाह, दुर्गेस थापा अस्मिता जुरेली दिपासा बिसी र सरिता दान्कुटिलाइ फिचर्ड गरिएको छ। मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोलाइ उषा लामा, उर्वशी बिक र उशिका बिकले निर्माण गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार