१५ वर्षीया सालीलाई जबरजस्ती करणी गर्ने भेनाजु जेल चलान
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २१:१४:९
१ वैशाख, काठमाडौं । १५ वर्षीया सालीलाई जबरजस्ती करणी गर्ने भेनाजु जेल चलान भएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशपछि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने आरोपी जेल चलान भएका हुन् ।
ललितपुरको बाग्मती गाउँपालिका ७, गिम्दीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेका शिक्षक पुर्पक्षका लागि थुनामा गएकाे बताइएकाे छ । जेल चलान भएका उनी पीडितको भिनाजु नाता पर्ने हुन् ।
अदालतको आदेशपछि उनलाई नख्खु कारागार चलान गरिएको छ । पीडित किशोरीले दुई महिनाको गर्भवती भएपछि गिम्दी बाल क्लब सञ्जालका साथीहरुलाई खबर गरेकी थिइन् । त्यसपछि यो घटना प्रहरीसम्म पुगेको थियो ।
प्रहरीले पीडकलाई पक्राउ गरे पनि जाहेरी नपर्दा अभद्र व्यवहारको कसूरमा म्याद थप गरिएको थियो । पछि सिविनको बाल हेल्पलाइनले पीडितको तर्फबाट प्रहरीमा जबरजस्तीकरणीको कसूरमा जाहेरी दिएको थियो । परिवारको दबाबका कारण उनले किटानी जाहेरी दिन मानेकी थिइनन् र आफूलाई केही पनि नभएको दाबी गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार