उपत्यकामा बिहीबार राति भीषण हावाहरी, बिजुली चम्कियाे परेन पानी
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १२:५९:५७
३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार राति भीषण हावाहरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो राति करिव ९ बजेपछि हावाहुरी चलेको थियो ।
हावाहुरी चलेपछि उपत्यकाका अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्ध भएको थियो । हावाहुरी सँगै आकाशमा बिजुली चम्किए पनि वर्षा भने नभएको महाशाखाले जनाएको छ । हावाहुरी चल्न थालेपछि सडकमा सवारीसाधन कम चलेका थिए ।
यता, नेपाल विद्युत प्राधिकरणले हावाहुरीसँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको जनाएको हो । हावाहुरीले सम्भावित क्षति नहोस् भनेर विद्युत सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको थियो ।
महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जनाएको छ। देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
मार्फा गाउँको स्याउ बारी
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार