हार्दिक पाण्ड्या ‘ए’ ग्रेडका खेलाडीमा परे, अन्यको स्थान कहाँ ?
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १७:५४:१४
३ चैत, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय टीमका खेलाडीहरूको लागि केन्द्रीय अनुबन्धको ग्रेड घोषणा गरेको छ।
बीसीसीआईले २८ खेलाडीलाई समावेश गर्दै अक्टुबर २०२० देखि २०२१ के सेप्टेम्बरसम्म लागू हुने गरी केन्द्रीय अनुबन्धको ग्रेड घोषणा गरेको हो।
बीसीसीआईले २८ खेलाडीलाई चार वर्गीकरणमा विभाजन गरेको छ। वर्गीकरणअनुसार खेलाडीले फरक–फरक पारिश्रमिक पाउने छन्।
बीसीसीआईले ग्रेड ‘ए प्लस’ मा तीन खेलाडी राखेको छ। ग्रेड ‘ए’मा दश खेलाडीहरू छन्। ग्रेड ‘बी’मा पाँच र ग्रेड ‘सी’मा दश खेलाडीहरू रहेका छन्।
हार्दिक पाण्ड्यालाई ग्रेड ‘ए’मा समावेश गरिएको छ। यसअघि उनी ग्रेड ‘बी’ मा थिए। ग्रेड ‘ए’मा परेका खेलाडीहरूले वार्षिक ५ करोड रूपैयाँ पाउँछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार