धेरै दिनपछि प्रचण्डलाई ओलीकाे फोन
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २०:१:२६
३ वैशाख, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कस्सिएर लागेको देखिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यावहारमा भने अलि उदार नै देखिने गरेका छन् ।
त्यो उदारता उनले प्रधानमन्त्री ओली सरकारप्रतिको समर्थन कायम राखेर मात्र नभई बेला बेला हुने गरेको सम्बादले समेत पुष्टी गरेका छन् । आजै मात्र प्रचण्डले एउटा कार्यक्रममा भने– धेरै दिनपछि आज ओलीजीले मलाई फोन गर्नु भएको छ । मैले पनि यहाँको विकास निर्माणका सन्दर्भमा कुरा उठाएँ ।
ललितपुरको कोञ्जोसोम गाउँपालिका भवनको आज उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले भने– कुराकानीका क्रममा मैले यहाँ आउने बाटो बनाउन आग्रह गरेको छु । ओलीप्रतिको यो मोह के का लागि भनेर धेरै कोणबाट प्रश्न उठिरहेका बेला फेरि फोन प्रकरण सार्वजनिक भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार