ओलीले डाके सर्वदलीय बैठक
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २०:२२:३१
३ वैशाख, काठमाडौं । शनिबार प्रधानमन्त्री केपी ओलीले राजनीतिक घेराबन्दीमा पर्ने अवस्था निर्माण भएकै बेला भोलि ११ बजे सर्वदलीय बैठक डाकेका छन् । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापित गरेपछि आह्वान गरिएको संसद् अधिवेशन बिजनेस विहिन भएका बेला अन्त्य गर्ने तयारी भइरहेका बेला ओलीले सर्वदलीय बैठक डाकेका हुन् ।
साथै, आफूविरुद्ध विपक्षी दलहरु मोर्चाबन्दी कस्न हौसिएका बेला उनले यस्तो बैठक डाकेका छन् । गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ भने ओली विरुद्ध समेत अविश्वास प्रस्ताव ल्याउने तयारी तीब्र बनाइएको छ ।
यसै सन्दर्भलाई जोडेर सायद छलफल गर्न सर्वदलीय बैठक डाकेको हुनुपर्छ– बालुवाटार निकट स्रोतले भन्यो । राष्ट्रिय दलका प्रमुख नेताहरुलाई ओली आफैंले फोन गरी बैठकमा सहभागी हुन निम्ता दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेशमा एमालेबाट सरोज यादव मन्त्री बने
चैत ५, २०८० सोमबार
उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशसभातर्फ १९ वटा दल दर्ता
चैत ५, २०८० सोमबार
गण्डकीका नवनियुक्त मन्त्री मनाङेले लिए शपथ
चैत ५, २०८० सोमबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार