मंगलबार , जेठ ४, २०७८

काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग

काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग

५ वैशाख, रसुवा । चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सीका बोटबिरुवा उत्पादन गर्न प्लाष्टिक थैलाको प्रयोग । उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमीनमा रोपिएको बीउमा उम्रिने शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमीनमा सार्ने अभ्यास शुरू गर्न थालेका छन् । प्लाष्टिकमा रोपिएका बीउ ९० प्रतिशत उम्रिन सफल भएको किसान बताउँछन् । तस्वीर : ज्ञानेन्द्र न्यौपाने÷रसुवा

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय