ओली पक्षकाे केन्द्रीय कमिटी बैठक सोमबार बस्ने
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २२:२२:०
५ वैशाख, काठमाडौं । नेकपा एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी ओली पक्ष केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । पार्टीभित्र चर्किरहेको द्वन्द्वकाबीच भोली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजनको एजेण्डा बनेको छ। यस्तै उपनिर्वाचनको तयारीका मामिलामा पनि छलफल हुने बुझिएको छ ।
खासगरी एमालेमा प्रवेश गरेर सांसद पद खारेजीमा परेका रामबहादुर थापा ‘बादल’ को ठाउँमा ३५ दिनभित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ। बैठकमा ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिता बिना तोकेको महाधिवेशनको तयारीका विषयमा पनि छलफल गर्ने बताइएको छ ।
बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपालखनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्ने बालुवाटार स्रोतले बताएको छ । ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ :नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार