विप्लव ओलीप्रति असन्तुष्ट
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २३:१०:२९
५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द’विप्लव’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवबीच भएको भेटवार्ता तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको हो ।
भेटमा आफ्ना कैदीबन्दी रिहाइमा ढिलो भएको गुनासो विप्लवले ओलीसमक्ष गरेका छन् । भेट्मा विप्लव नेकपाका वार्ता टोली संयोजक खडगप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी थिए।
विप्लव निकट नेता उदय चलाउने ‘दीपक’ले सरकारसित भएको सहमति कार्यान्वयनमा भएको ढिलाइबारेमा आफ्नो धारणा राखिएको बताए। भेटमा सहमतिअनुसार आफ्ना नेता कार्यकर्ता नछुटेकोमा विप्लवले असन्तुष्टि जनाएका थिए।
तीन बुँदे सहमतिपछि यसअघि पनि ओली र विप्लवबीच भेटवार्ता भएको थियो। सहमतिमा कारागारमा रहेका विप्लव समूहका नेतारकार्यकर्ता रिहाई गर्ने र मुद्दा खारेज गर्ने विषय उल्लेख थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार