ओलीले वैशाख ९ गते पार्टी कार्यालयको शिलान्यास गर्ने
नेपालबहस संवाददाता
बैशाख ५, २०७८ आइतबार २३:३७:१७
५ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेकाअध्यक्ष केपी ओलीले वैशाख ९ गते बल्खुमा रहेको पार्टी कार्यालयको शिलान्यास गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार मदननगर बल्खुमा २०७२ को भूकम्पले भत्काएको मुख्यालय फेरि निर्माण गर्न अध्यक्ष ओलीले शिल्यान्यास गर्ने भएका हुन् ।
कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बल्खुमा पार्टी कार्यालय शिल्यान्यास गरिएकै दिन धुम्बाराहीको पार्टी कार्यालय बबरमहलबाट सञ्चालनमा पनि ल्याइने छ ।
बल्खुको पार्टी कार्यालय भूकम्पबाट भत्किएपछि एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो । तर, चक्रपथ सडक बिस्तारले कार्यालय सञ्चालनमा असर गरेको भन्दै एमालेले बबरमहलमा कार्यालय सारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार