आइतबार , जेठ २, २०७८

स्याङयोङ्गको आईएमएस मोटर्सले ल्यायो नव वर्ष अफर

स्याङयोङ्गको आईएमएस मोटर्सले ल्यायो नव वर्ष अफर

५ वैशाख, काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आईएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुएल ट्रान्समिसनका ५ लाखसम्मको क्यास डिस्काउन्ट पाउने छन् । साथै २ लाखसम्मको एक्सचेञ्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

योसँगै स्याङयोङ्गले ग्राहकहरुलाई १ वर्ष निःशुल्क बीमा, ७ वर्ष सजिलो फाइनान्स, ३ वर्षको वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ्ग र ११ हजार बराबरको निःशुल्क एक्सेसरिज प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? १२ घण्टा पहिले
अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान अस्पताललाई ८ थान अक्सिजन सिलिण्डर प्रदान १४ घण्टा पहिले
देशैभर चट्याङ्बाट वैशाखमा २१ को मृत्यु देशैभर चट्याङ्बाट वैशाखमा २१ को मृत्यु ३ घण्टा पहिले
कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र १० घण्टा पहिले
प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै ११ घण्टा पहिले
राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर राखियाे हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर १४ घण्टा पहिले
काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले ९ घण्टा पहिले
निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ? ८ घण्टा पहिले