मंगलबार , जेठ ४, २०७८

नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

६ बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ३ करोड ९३ लाख ६१ हजार ५८७.७३ कित्ता शेयर सूचीकृत भएको छ । जसमा २ करोड ५७ लाख ५६ हजार ५५३.७३ कित्ता बोनस शेयर र १ करोड ३६ लाख ५ हजार ३४ कित्ता हकप्रद शेयर रहेको छ ।

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता (१३%) बोनस सेयर रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता (१३.५०%) र साना किसान विकास लघुवित्तको २५ लाख ५७३.५६ कित्ता (२५%)बोनस शेयर पनि सूचीकृत भएको छ ।

त्यस्तै, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र साना किसान विकास लघुवित्तको १२ हजार ४४२ कित्ता हकप्रद पनि सूचीकरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय