कारागारकै शौचालयमा कैदीबन्दीले गरे आत्महत्या !
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १६:७:४२
६ वैशाख, पाल्पा । पाल्पा कारागारमा रहेका एक कैदीबन्दीले कारागारकै शौचालयमा आत्महत्या गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ७ का ३० वर्षीय किसान गुरुङले कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन ।
कैदीबन्दी किसान गुरुङले गएराती कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाका जानकारी दिइन ।२०७६ सालको जेठमा चोरी मुद्दामा स्याङ्जा कारागारमा सजाय भोग्दै आएका गुरुङ २०७६ सालको माघमा पाल्पा कारागार सरुवा भएका थिए ।
पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको मृत्युको कारण नखेलेको र उनको शव पोष्टमार्टम तयारीमा रहेको पाल्पा कारागारले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार