कोभिड-१९ नियन्त्रण आदेश जारी गरिदै
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार १८:१८:२०
६ वैशाख, काठमाडौं । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी आदेश जारी गरिने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले ‘नयाँ भेरिएन्ट कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गर्ने निर्णय गरेको निर्णय लिएको हाे ।
आदेशमा भीडभाड नगर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभाजुलुसहरू नगर्नेलगायत समेटिने छ । यस्तै सरकारले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। सो समयमा भर्चुअलरूपमा पठनपाठन गर्न पनि निर्देशन दिएको छ।
कोभिड-१९ को संक्रमणदर बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को आजको बैठकले आदेश जारी गर्ने निर्णय लिएको हो । केही शहरमा संक्रमणको बढ्दो गति देखिएपछि विद्यालयहरूलाई अनलाइन वा वैकल्पिक माध्यमबाट ‘क्लास’ लिनुपर्ने व्यवस्था पनि मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार