मलेसियाले दियाे नेपाललाई ११० रनको लक्ष्य
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २०:४६:२५
६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सरिजमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको मेलेसियाले १६ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।
उसका लागि सयिद अजिजले २७, शरविन मुनिन्डेयले २० र शाफिक शरिफले १५ रन जोडेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।मलेसियालाई सस्तैमा समेट्न बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र शाहब आलमले एक–एक विकेट लिए।
नेपालले सिरिजको आफ्नो पहिलो खेलमा शनिबार नेदरल्याण्ड्सलाई हराएको थियो। मलेसिया पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार