दुई वाणिज्य बैंकसहित यी कम्पनीको शेयरमा उच्च माग, कुनको कति ?
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २२:४४:४२
६ बैशाख, काठमाडौं । सोमबार शेयरबजार १ दशमलव ३५ प्रतिशतले घटेको छ । १ दशमलव ३५ प्रतिशतले घटेको बजारमा दुई वाणिज्य बैंकसहित दश कम्पनीको शेयरमा उच्च खरिद माग आएको हो ।
आज शेयरबजारमा ज्योति लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिभिल बैंक, मेगा बैंक, महिला लघुवित्त र अरुण भ्याली हाइड्रोको शेयरमा उच्च भुम्मिएका हुन् ।
नेप्से ३५ दशमलव ८९ अंकले घटेर आज २ हजार ६९९ दशमलव ५१ विन्दुमा सिमित भएको छ ।
घटेको बजारमा ६ अर्ब ७६ करोड ६८ लाख १ हजार बराबरको १ करोड ४२ लाख ७६८ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २१३ ओटा कम्पनीको ७३ हजार ५८२ पटकको व्यापारमा भएको हो ।
कुन कम्पनीको शेयरमा कति कित्ता शेयर माग ?
आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सबैभन्दा बढि खरिदकर्ता देखिएका छन् । कम्पनीको शेयरमा १० लाख १५ हजार कित्ता शेयरको खरिद माग आएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ६ लाख ६२ हजा कित्ताको शेयर खरिद माग आएको हो । त्यस्तै, सिभिल बैंकको शेयरमा ५ लाख ८५ हजार, मेगा बैंकको शेयरमा २ लाख ६४ हजार कित्ता, महिला लघुवित्तको शेयरमा २ लाख ४२ हजार र अरुण भ्यालीको शेयरमा १ लाख ८० हजार कित्ताको खरिद माग आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार