लक्ष्मी बैंककाे नयाँ वर्ष अफर, प्रि-पेड डलर कार्ड निःशुल्क
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २२:९:१५
६ वैशाख, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ वर्ष अफर सँगै प्रि-पेड डलर कार्ड निःशुल्क प्रदान गर्ने भएकाे छ । बैकले साे अवसरमा वार्षिक ४.५ प्रतिशत व्याज दिने नयाँ खाता संचालनमा ल्याएको छ ।
बैंकको प्रिमियम बचत खाता Orange Savings Plus बाट ग्राहकहरूले उक्त वार्षिक ब्याज दरको साथैथप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
Orange Savings Plus खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र रु.१० लाख सम्मको दुर्घटना मृत्यु /अक्षमता बीमा सुविधा पाउन सक्नेछन् । यति मात्र नभएर डेबिट कार्ड,क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निस्शुल्क दिइने बैंकले जनाएको छ ।
बैंकका अनुसार लक्ष्मी बैंकको डेबिट कार्ड नेपाल भरी कुनै पनि ए.टि.एम्. प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने छ । अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी Orange Savings Plus खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि-पेड डलर कार्ड “Orange-Card” निःशुल्क प्राप्त गर्नेछन् ।
सो अफर Orange Savings Plus वर्तमान ग्राहकहरुको लागि पनि लागू हुने जानकारी दिइएको छ । यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभ श्री लक्ष्मी बचत खाता” पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशनको उच्च ब्याज दर प्रदान गरिरहेको छ। थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा वा वेवसाइटमा हेर्न बैंकले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार