माल्दिभ्समा हट देखिएकी दिशा
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २२:३३:१३
काठमाडौं । बलिउड नायिका दिशा पटानीले सामाजिक संजालमा आफ्नो हट तस्वीर सार्वजनिक गरेकी छिन् । उनी होलिडे मनाउनका लागि अहिले माल्दिभ्समा पुगेकी छिन् ।
माल्दिभ्समा पुगेर विन्दास मुडमा देखिएकी नायिका पटानीको तस्वीर अहिले समाजिक संजालमा चर्चामा रहेको पाइन्छ । भारतमा कोरोना संक्रमण बढेसंगै र विभिन्न राज्यमा लकडाउन सुरु भएपछि बलिउडका कलाकारहरु होलिडे मनाउन देश बाहिर जान थालेका छन् ।
नायक टाइगर श्राफसंग नायिका दिशा माल्दिभ्स पुगेकी हुन् । त्यसैगरी नायिका आलिया भट्ट र नायक रणवीर कपुर पनि होलिडे मनाउन माल्दिभ्स पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार