ओली भारतसामु लम्पसार : देउवा
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २३:१८:४५
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरेका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बाल्मिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा देउवाले प्रधानमन्त्री ओली भारतसामु लम्पसार परेको आरोप लगाएका हुन्।
ओलीले हिजो आफूलाई राष्ट्रवादी भन्ने गरे पनि आज भारतकै टाङमुनि छिरेको देउवाको आरोप छ । ‘हिजो सबैभन्दा राष्ट्रवादी हुँ भन्ने भारतको तुमं शरणम् भइसके। भारतविरोधी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनि छिरिसके’, देउवाले भने। ओली राष्ट्रवादी नभई अवसरवादी भएको देउवाको आरोप थियो ।
देउवाले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकाले ओलीको सरकार बहुमतमै रहेको बताए। जसपाले समेत ओलीलाई नै सहयोग गर्न खोजिरहेको देउवाको भनाइ थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार