११ बर्षिया बालक सगुनको गल्ती के थियो खै ?
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २०:१८:५२
७ वैशाख, काठमाडौं । नेपाली लोकदोहोरी गीत संगीतमा बालबालिकाको स्वरमा रहेका गितहरु पछिल्लो समय निकै चर्चामा रहेका छन । ११ वाल गायिका सगुन आचार्य र गायक अर्जुन पन्तको आवाजमा रहेको ”गल्ती के थियो खै “ गितको भिडियो न्यु अन्जना डिजिटल मिडिया प्रालीको अफिसियल युटुव मार्फत सार्वजकि भएको छ ।
सानो बालापनको मायालाई गितमा समेटिएको छ । अर्जुन पन्तको शब्द तथा लय सिर्जना रहेको छ । दिपक गिरीको छायाँकन ,निरञ्जन केसीको सम्पादन तथा निशान एस केको रहेको छ । ”गल्ती के थियो खै “ गितको भिडियोमा अशोक पौडेल , सरला मरढा , अर्जुन पन्त र बाल अपर्ण परियार र खुशी उप्रेतीको अभिनय रहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार