फिल्म रिभेन्जको रोमान्टिक गीत हजारौं हजारमा
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २०:२५:३८
७ वैशाख, काठमाडाैं । नेपाली फिल्म ‘रिभेन्ज’ को रोमान्टिक गित ‘हजारौं हजारमा‘’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको यूट्युब च्यालनबाट सार्वजनिक गरिएको उक्त गितमा गायक दीपक लिम्बु तथा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ ।
गीतमा फिल्मका मुख्य कलाकार विशाल तथा प्रितिकालाई फिचर गरिएको छ । सन्तोष प्रगाढको संगीत निर्देशनको उक्त गितमा शंकर अधिकारी घायलका शब्दहरु छन् । राजन महर्जनले उक्त गितमा कोरियोग्राफी गरेका छन् । कृष्ण पाण्डे यसका छायांकार हुन् भने विश्वास भण्डारीले यसलाई सम्पादन गरेका छन् ।
गितको भिडियोमा पूर्वाञ्चलका विभिन्न रमणीय दृष्यहरुलाई समेटिएको छ । कोरोनाको प्रकोप घटेको खण्डमा यो फिल्म असारको दोस्रो साता प्रदर्शन हुने तयारीमा छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती, अमन कुमार देवको निर्माण तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा यो फिल्म बनेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार