नेपालले दियाे नेदरल्यान्डस्लाई विशाल लक्ष्य
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार २१:२१:१५
७ वैशाख, काठमाडौं। नेपालले नेदरल्यान्डस्लाई २०७ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको घरेलु टिम नेपालले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा २०६ रन बनाएपछि पाहुना टिन नेदरल्यान्ड्सले २०७ रनको लक्ष्य पाएको हो।
नेपालका लागि आपनिङ जोडी आशिफ शेख र कुशल भुर्तेलले २० रनको मात्र साझेदारी गरे। जहाँ शेख शून्य रनमै आउट भए। त्यसपछि मैदान छिरेका कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोड्न सके। उनले एक छक्का र दुई चौका हाने। त्यस्तै, युवा ब्याटसम्यानले ७ बलमा तीन छक्का प्रहार गर्दै १८ रन बनाएर आउट भए।
नेपाली अलराउन्डर ब्याटसम्यान करण केसी भने शून्य रनमा आउट भए। विकेटकिपर विनोद भण्डारीले ७ रन बनाउँदा सोमपाल कामीले २१ रन बनाए। सोमपालले दुई चौका र एक छक्का प्रहार गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार