वीरगन्जबाट १९ किलाे गाँजासहित एक जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १४:२०:५५
८ वैशाख, काठमाडौं । पर्सा प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिकाको वडा नं. १५ बाइपास सडक खण्डबाट १९ किलो ग्राम गाँजासहित वीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ना ३८ प ६२२६ नम्बरको मोटरसाईकलमा लोड गरी भारत तर्फ जानेक्रम्मा प्रहरीले अन्सारीलाई गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षण बेलबहादुर पाण्डेले जानकारी दिए ।
वीरगन्जबाट दक्षित तर्फ जाँदैगरेका अन्सारीलाई रोकी चेकजाँच गर्दा दूईवटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद भएपछि आवस्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताए ।
बरामद भएको गाँजा, मोटरसाईकल र पक्राउपरेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि लागु औषध कसुर मुद्दामा अनुसन्धान अगाड बढाएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार