लोक सेवाले गर्यो २० नक्कली परीक्षार्थीलाई कारबाही
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १७:१५:२४
८ वैशाख, काठमाडौं । लोक सेवा आयोगले २० नक्कली परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले संचालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी भएका २० नक्कली परीक्षार्थीलाई कारबाही गरेका हो ।
उनीहरुले परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी परीक्षामा सहभागी भएको खुलेपछि आयोगले कारबाही गरेको हो । गत फागुन २२ गते कञ्चनपुर, महेन्द्रनगर र दिपायलबाट लिइएको परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको हो ।
आयोगले उनीहरुलाई लोक सेवा आयोगले लिने सबै प्रकारका परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ भने उनीहरुलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गर्नका लागि नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस परीक्षा केन्द्रमा आठ जना तथा शान्ति निकेतन मावि र अमिती कलेजमा तीनरतीन जना नक्कली परीक्षार्थी फेला परेका छन् । अन्य परीक्षार्थी बालजागृती मावि, जानकी कन्या मावि र दिपायलमा फेला परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार