प्रदेश सांसद मल्लले गाडे भालुपहाडमा राष्ट्रिय झण्डा
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार १९:९:१
८ बैशाख , स्याङ्जा । स्याङ्जाको पर्यटकीय तथा रमणीय स्थल पुतलीबजार नगरपालिका वडा नम्बर ४ स्थित भालुपहाडमा गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लको आर्थिक सहयोगमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ।
मानव जाति प्रकृतिसँग सँगै रमाउँदै, खल्दै कहिले खुशी त कहिले दु:ख साटासाट गर्दै जिन्दगीमा प्राकृतिक सौन्दर्यताले मानिसमा उर्जा , सहनशीलता र सहिष्णुताका साथमा व्यक्तिको सबल पक्षको रुपमा प्राकृतिक सौन्दर्यलाई लिन सकिने जिकिर गर्दै स्याङ्जाको पहिचान बोकेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्वागत गर्ने उद्देश्यले राष्ट्रियता झल्किने नेपालको झण्डा राखिएको जानकारी सांसद मल्लले दिए ।
नेपाल विद्यार्थी सघं क्षेत्र नं १ का क्षेत्रीय सभापति विज्ञान भण्डारीको नेतृत्वमा भालुपहाडको घुम्ती माथिको अग्लो भागमा झण्डा राखिएको हो ।कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापति सुनिलबाबु चापागाईं, नगर सभापति सबिन रेग्मी, विद्यार्थी नेता मौसम गुरुङ र गोपी सुवेदी लगायतले राखिएको राष्ट्रिय झण्डाले यस क्षेत्रको पहिचानसहित सौन्दर्यता र गरिमा बढाउने कार्य गर्नु भएकोमा सांसद मल्लप्रति धन्यवाद व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार