सलमानको राधेको रिलिज मे १३ मै गर्ने तयारी
नेपालबहस संवाददाता
बैशाख ८, २०७८ बुधबार २०:४२:२३
बलिउड नायक सलमान खानले आफू अभिनित तथा निर्मित चलचित्र ‘राधे’को रिलिज मे १३ मै गर्ने तयारी गरेका छन् । अब, यो चलचित्र मे १३ मा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने भएको छ । तर, दर्शकले ओटीटीमा पनि यो चलचित्र सब्सक्राइब गरेकै आधारमा हेर्न पाउने भने छैनन् ।
भारतीय मिडियाका अनुसार, यो चलचित्र हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर हलमै हेर्न सक्नेछन् । तर, हलमा जान नचाहने दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर चलचित्र हेर्नुपर्नेछ ।
यो चलचित्र जी प्लेक्सबाट रिलिज हुनेछ । चलचित्रको ट्रेलर भोली सार्वजनिक गर्ने तयारी गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रमा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका छ ।
यता, भारतमा बढ्दो कोरोना भाइरसका कारण हलहरु बन्द भएका छन् । केही राज्यमा लकडाउन समेत लगाइएको छ । तर, सलमानले भने चलचित्रको प्रदर्शन मिति पछि सारेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
फिल्म ‘लभ यु शंकर’ को कारण तनिषा चर्चामा
बैशाख ६, २०८१ बिहिबार
सुपरस्टार संजय दत्तको मुन्नाभाईको तेस्रो सिरिज बन्ने
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार