मंगलबार , जेठ ४, २०७८

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी ‘चिकित्सा शब्दसागर’ विमोचन

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी ‘चिकित्सा शब्दसागर’ विमोचन

९ वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा कमल लम्सालद्वारा लिखित उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्या सिंह, प्रा डा राजेन्द्र कोजु र डा मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेको हो ।

कार्यक्रममा प्रा डा सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताए । काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा डा कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गरे । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा श्रेष्ठले स्वास्थ्य परिषद्मा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

एक हजार ९२० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा विपिन नेपालले राससलाई जानकारी दिए । पुस्तकमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन् । उक्त शब्दकोष अङ्ग्रेजी–अङ्ग्रेजी–नेपाली भाषामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ? नागरिक लगानी कोषले गर्यो ५९ करोड बढि मुनाफा, प्रतिशेयर आम्दानी कति ? ५७ मिनेट पहिले
राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक १६ घण्टा पहिले
लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल लकडाउनले जनता मारमा: तस्करी लाइन खुल्ला, भिस्वा चौकीका प्रहरी भने मालामाल २३ घण्टा पहिले
सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री २२ घण्टा पहिले
दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेपालकाे आग्रह २२ घण्टा पहिले
अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन १ घण्टा पहिले
आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? आधा दर्जन कम्पनीको सर्किट लेबलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २० घण्टा पहिले
कोरोना संक्रमितलाई घरमै आयुर्वेदिक औषधि कोरोना संक्रमितलाई घरमै आयुर्वेदिक औषधि २३ घण्टा पहिले
महाप्रबन्धक पौडेलको नेतृत्वमा नेपाल एयरलाइन्स सुधारतर्फ अग्रसर, एक निर्णयले जोगियो डेढ अर्ब महाप्रबन्धक पौडेलको नेतृत्वमा नेपाल एयरलाइन्स सुधारतर्फ अग्रसर, एक निर्णयले जोगियो डेढ अर्ब ७ दिन पहिले
बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार बीएण्डसीलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार १६ घण्टा पहिले
अरुण भ्यालीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन अरुण भ्यालीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन २ दिन पहिले
इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! इजरेल र प्यालेस्टीनबीच हवाई आक्रमण, नेपालीहरू त्रासमा बङ्करमा रात कटाउन बाध्य ! ४ दिन पहिले
साहित्यकार जीवनचन्द्रको निधनले डा.शेखर दुःखी साहित्यकार जीवनचन्द्रको निधनले डा.शेखर दुःखी ५ दिन पहिले
नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान २२ घण्टा पहिले
प्राथमिक अस्पताललाई कोभीड शैया हस्तान्तरण प्राथमिक अस्पताललाई कोभीड शैया हस्तान्तरण ६ दिन पहिले
हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिग मर्जर सम्झाैता हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिग मर्जर सम्झाैता ५ दिन पहिले