रातो पोसाकमा मन्द मुस्कान करिश्माको
नेपालबहस संवाददाता
बैशाख ९, २०७८ बिहिबार १६:३५:४३
नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका करिश्मा मानन्धरले रातो पोसाकमा सजिएको तस्बिर सार्वजनिक गरेकी छिन् । बिहीबार मात्रै उनले रातो पोसाकमा सजिएको तस्बिर सार्वजनिक गरेकी छन्। जसमा उनको मन्द मुस्कान देख्न सकिन्छ।
उमेर बढ्दै गए पनि उनको ‘ग्ल्यामर लुक’मा भने कुनै कमी आएको छैन। फिल्ममा त्यति नदेखिए पनि उनी यतिबेला टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’मा सक्रिय छिन्।
पछिल्ला दिनमा करिश्माले आफ्ना नयाँ-नयाँ तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी छन्। उनका तस्बिरमा थुप्रै शुभचिन्तकले प्रतिक्रिया जनाइरहेका हुन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार